२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टी सभापति देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले राजीनामा दिदै



अ+ अ-

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा मुख्यमन्त्री पदबाट राजीनामा दिने भएका छन् ।

दलको नेतामा इन्द्र बानियाँसँग पराजित भएपनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने अडानमा रहेका लामा पार्टी सभापति शेरबहादुर देउवाले मार्ग प्रशस्त गर्न आग्रह गरेपछि राजीनामा दिन तयार भएका हुन् ।

पार्टी सभापति देउवाको निर्देशनपछि हेटौंडा फर्केर राजीनामा दिने तयारीमा रहेका लामानिकट सांसद तीर्थ लामाले बताए । मुख्यमन्त्री लामा भोलिसम्ममा राजीनामा दिने मनस्थितिमा रहेका उनले बताए ।

लामाको राजीनामा पछिमात्रै इन्द्र बानियाँको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढ्छ ।




भर्खरै