२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय



अ+ अ-

काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको साउन मसान्तसम्मको क्यालेन्डर तय भएको छ ।

सभामुख देवराज घिमिरेको आह्वानमा बसेको कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया र प्रमुख दलका प्रमुख सचेतकहरूको बैठकको सहमतिअनुरूप कार्यव्यवस्था परामर्श समितिले क्यालेन्डर तय गरेको हो ।

‘पाक्षिक सम्भावित कार्यतालिका’ अनुसार साउन महिनामा प्रतिनिधिसभा बैठक सोमबारसहित ६ दिन बस्नेछ । क्यालेन्डरअनुसार साउनमा  १९, २०, २१, २७, २८ र २९ गते बैठक बस्नेछ ।