२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
तपाईं के खोज्दै हुनुहुन्छ ?

असफलता अन्त्य होइन, नयाँ सुरुवातको अवसर हो : पूर्वराष्ट्रपति भण्डारी



अ+ अ-

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कक्षा १२ को परीक्षाफल प्रकाशित हु्ँदा उत्तीर्ण भएका विद्यार्थीहरुलाई बधाइ दिँदै उज्ज्वल शैक्षिक भविष्यको शुभकामना दिनुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जालबाट उत्तीर्ण विद्यार्थीलाई बधाइ दिनुभएको हो । उहाँले अथक परिश्रम, लगनशीलता र आत्मविश्वासको प्रतिफलस्वरुप प्राप्त यो सफलताले भविष्यमा अझ उत्कृष्ट अवसरका ढोका खोल्ने विश्वासमेत व्यक्त गर्नुभएको छ ।

उहाँले परीक्षामा अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीहरुलाई पनिसान्त्वना व्यक्त गर्नुभएको छ । ‘असफलता अन्त्य होइन, नयाँ सुरुवातको अवसर’, उहाँले भन्नुभएको छ, ‘अटुट आत्मबल, निरन्तर अभ्यास र अथक मेहनतबाट भविष्यमा अझ उतकृष्ट नतिजा हासिल गर्न सकिन्छ ।’