२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मनाईयो १४औँ अन्तर्राष्ट्रिय हात्ती दिवस- फोटो फिचर



अ+ अ-

चितवन । हात्तीलाई मनपर्ने परिकार खुवाइँदै ‘१४औँ अन्तर्राष्ट्रिय हात्ती दिवस–२०२५’ मनाईयो छ ।

मङ्गलबार चितवनको सौराहास्थित युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाको आयोजनामा हात्तीलाई मनपर्ने परिकार खुवाउदै अन्तर्राष्ट्रिय हात्ती दिवस मनाईएको छ ।

यहाँका सरकारी तथा निजी स्वामित्वका ६० वटा हात्तीलाई धान, चना, सख्खर, उखु, मेवा, स्याउ, केरा, गाजरलगायत २० भन्दा बढी परिकार वनभोजको रूपमा खुवाइएको हो ।

 

तस्बिर: सनद अधिकारी /रासस