२३ जेष्ठ २०८३, शनिबार
,
Latest
हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ चित्रकलामा मध्यपुरका सम्पदा परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानसेनापतिबाट फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण



RH
अ+ अ-

काठमाडौँ। नेपालीहरूको महान् चाड बडादशैँ २०८२ को अवसरमा नेपाली सेनाद्वारा मिति १३ आश्विनमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम तयारीको निरीक्षण प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज (१० आश्विन) सम्पन्न गर्नुभएको छ।

निरीक्षणपछि प्रधान सेनापतिले हवाई सुरक्षा तालिम शिक्षालयलाई युनिट झण्डा हस्तान्तरण गर्नुभएको थियो। साथै, आर्थिक वर्ष २०८१/८२ मा सञ्चालन गरिएको युद्धकार्य तयारीपन निरीक्षण–२०८१ तथा विभिन्न युद्धकार्य र पेसागत प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने फर्मेशन र युनिटहरूलाई पुरस्कार तथा कदरपत्र प्रदान गरिएको थियो।

उक्त अन्तिम निरीक्षण कार्यक्रममा रथीवृन्द, सकलदर्जा, सैनिक परिवारका सदस्य तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।

RH