२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्दोलन गर्न माईतीघर पुगेका निकोलस भुसालसहित तीन जना पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले माइतीघर मण्डलाबाट डा निकोलस भुसालसहित तीन जनालाई पक्राउ गरेको छ ।

जेन्जी आन्दोलनको माग पुरा नभएको भन्दै आन्दोलन गर्न माईतीघर पुगेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ गरी उनीहरूलाई जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ ।

तस्बिरहरुःअनुप प्रधान/ न्युज एजेन्सी नेपाल