२४ जेष्ठ २०८३, आईतवार
,
Latest
धुर्मुसलाई साथ दिन र न्याय खोज्नमा सहयोग गर्न कुञ्जना घिमिरेको आग्रह रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी टी–२० विश्वकप छनोटः नेपालले गुमायो पहिलो विकेट



अ+ अ-

काठमाडौँ । आईसीसी टी–२० विश्वकप एसिया एण्ड इएपी छनोट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले युएईसँग प्रतिस्पर्धा गरिरहेको छ ।

टस जितेर पहिले ब्याटिङ थालेको नेपालले पहिलो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल २८ रन जोडेर आउट भएका हुन् ।

यो समाचार लेख्दासम्म नेपाललले ८ ओभरमा १ विकेट गुमाएर ५६ रन जोडेको छ ।