२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज दिउँसो १ बजे पार्टी ललितपुरको धोविधाटमा कार्यसम्पादन समिति बैठक बोलाएका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले जानकारी दिईन् ।

चुनावअघि महाधिवेशन गर्ने वा नगर्ने विषयमा सहमति जुटाउन बैठक केन्द्रित हुने उनले बताईन् ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने पुस २९ भित्र विशेष महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । तर, संस्थापन पक्ष भने फागुन २१ को चुनावपछि मात्रै महाधिवेशन गर्ने पक्षमा छन् ।