२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री गुरूङले सरकारी कार्यकक्षमा मदिरा पार्टी गरेपछि…



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ कानुनको धज्जी उडेका छन् । मुख्यमन्त्रीकै सरकारी कार्यकक्षमा मदिरा पार्टी गरेको तथ्य सार्वजनि हुँदा मुख्यमन्त्री गुरुङको चौतफिक आलोचना भएको छ ।

मुख्यमन्त्री गुरूङले सरकारी कार्यकक्षमै मदिरा सेवन गरेको तस्बिर सरकारकार पूर्व सचिव भिम आर्चायले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ सरकारी कार्यकक्षमा मदिरा पार्टी गर्दैको फोटोहरू।