१६ असार २०८३, मंगलवार
,
Latest
अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन कालीगण्डकी बेवारिसे शव फेला बागमती प्रदेशसभा बैठक : पूर्वाधार विकासमा जोड दिने मन्त्री तामाङको प्रतिबद्धता साउदी अरब सरकारद्वारा ३३ जना नेपाली कैदीबन्दीलाई आममाफी कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध युरोपमा ३५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित नारायणी किनारदेखि माईतीघरसम्मः नागरिकता र लालपुर्जाको लागि सुस्ताको सङ्घर्ष (तस्बिरहरु)
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधान न्यायाधीश राउतद्वारा संगीतकार शम्भुजीतलाई मातृशोकमा समवेदना



अ+ अ-

काठमाडौं । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले मातृशोकमा रहनु भएका संगीतरत्न, प्रख्यात संगीतकार शम्भुजीत बासकोटालाई घरमा पुगेर समवेदना ब्यक्त गर्नुभएको छ ।

१३ दिने कर्ममा रहनु भएका बासकोटाको निवास पानीपोखरीमा पुगेर प्रधान न्यायाधीश राउतले आमा प्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दे परिवारजनमा हार्दिक समवेदना प्रकट गर्नुभएको छ ।

यसैगरी बिभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित र विशिष्ट व्यक्तिहरु निवासमा पुगेर समाबेदन व्यक्त गरेका छन् ।

बास्कोटाकी आमा मिठ्ठु बास्कोटाको १०६ वर्षको उमेरमा २० पुषमा निधन भएको थियो ।