२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेशबाट परिवर्तनको यात्रा शुभारम्भ हुन्छः रास्वपा



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मनिष झाले मधेस प्रदेशबाट परिवर्तनको यात्रा शुभारम्भ हुने बताउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले माघ ५ गते जनकपुरधामबाट राजनीतिक सभा शुरु हुने बताउनु भयो । त्यसको व्यवस्थाबारे अहिले तयारी भइरहेको बताउनु भयो । पार्टीका सभापति रवि लामिछाने र पार्टीका नेता बालेन्द्र साहले उक्त सभालाई सम्बोधन गर्नुहुने जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘माघ ५ गते जनकपुरमा सभा आयोजना गर्ने घोषण गरेका छौँ । व्यवस्थापनबारे पनि तयारी भइरहेको छ । यस पटक पार्टीका सभापति रवि लामिछाने र आगामी निर्वाचनबाट भावि प्रधानमन्त्रीको रुपमा अघि बढाएर जाने प्रश्ताव राखेका बालेन्द्र साहज्यु सम्मिलत पहिलो पटक राजनीतिक सभा हुँदैछ ।’

रास्वपाले बालेन्द्र साहलाई पार्टीको तर्फबाट भावी प्रधानमन्त्री बनाउने प्रश्तावसहित निर्वाचनमा जाने निर्णय गरिसकेको छ ।




भर्खरै