३० जेष्ठ २०८३, शनिबार
,
Latest
उत्तरपूर्वी भारतमा सैन्य विमान दुर्घटना पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी कैद मुक्त ,३७ सय शरणार्थी स्वदेश फिर्ता गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान नेपाललाई आरोग्य पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्नेछौँः पर्यटनमन्त्री राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित सभापति थापाद्वारा भण्डारीको निधनप्रति गहिरो दुःख व्यक्त माथिबाट खसेको ढुङ्गा लाग्दा १५ वर्षीया किशोरीको मृत्यु काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी आगामी आवमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोरखामा निर्वाचन कार्यालय स्थापना



अ+ अ-

गोरखा। गोरखामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय आज स्थापना गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी टेकबहादुर कोइरालाका अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखा नगरपालिका–६ स्थित जिल्ला समन्वय समितिको कार्यालय भवनमा स्थापना गरिएको छ ।

निर्वाचन आयोगले प्रतिनिधिसभाको दुई निर्वाचन क्षेत्र रहेको गोरखामा मुख्य निर्वाचन अधिकृतमा विष्णुप्रसाद गौतम र क्षेत्र नं २ मा मोहनप्रसाद बेलवासेलाई निर्वाचन अधिकृतको जिम्मेवारी तोकेको छ । रासस