२४ जेष्ठ २०८३, आईतवार
,
Latest
‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसमा टिकट बितरण: कुन क्षेत्रमा कसले पाए ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले फागुन २१ को हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि टिकट बितरण गर्नुभएको छ ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने उम्मेदवारको छनोटलाई तीव्रता दिनु भएको छ ।

थापाले पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाको निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बितरण गर्नुभएको छ ।

टिकट पाउने कांग्रेसका उम्मेदवारहरू

१- जुम्ला : दिप बहादुर शाही

२- सल्यान : केशबहादुर विष्ट,

३- हुम्ला : जयपति रोकाय,

४- डोल्पा : कर्णबहादुर बुढा,

५- दैलेख-२ : दिक्पाल शाही

६-दैलेख-१: बासना थापा

७- मुगु : खडक बहादुर शाही

८- कालिकोट : हर्ष बम

९- बाजुरा : जनकराज गीरि

१०-. रसुवा : मोहन आचार्य

११- म्याग्दी : कर्णबहादुर भण्डारी

१२- मोरङ ३ : शुनिल शर्मा

१३- अछाम-१ : भरतकुमार स्वाँर

१४- अछाम–२ : पुष्पबहादुर शाह

१५- बैतडी : चतुर बबहादुर चन्द

१६- रूकुम पूर्व : कुसुम थापा मगर

१७- रोल्पा : डा. सुदनकुमार वली

१८- बाग्लुङ-२ : टेकराज पौडेल

१९- प्यूठान : डा गोविन्दराज पोखरेल,

२०- काठमाडौं ३ : दुजाङ शेर्मा,

२१- पाँचथर : नरेन्द्र केरुङ,

२२- तेह्रथुम : सन्तोष सुब्बा,

२३- धनकुटा : दिनेश राई,

२४- इलाम १: निश्कल राई,

२५- ताप्लेजुङ– गजेन्द्र तुम्येहाङ

२६- गुल्मी १ : डा चन्द्र भण्डारी

२७- गुल्मी २ : भुवन श्रेष्ठ,

२८- सोलखुम्वु : प्रकाशसिंह कार्की

२९- भोजपुर : बालकृष्ण थापा

३०- काभ्रे २ : मधु आचार्य,

३१- दार्चुला : धर्मानन्द जोशी,

३२- दाङ १ : योगेन्द्र चौधरी

३३- स्याङ्जा १ : भागवत प्रकाश मल्ल

३४- स्याङ्जा २ : भारत ढकाल

३५- कैलाली-१ :जनकराज चौधरी,

३६- कैलाली-२ विजय स्वाँर

३७- कैलाली-३: भीम बडुवाल

३८- कैलाली-४: वीरबहादुर बलायर

३९- कैलाली-५: नारायण शाह

४०-गोरखा -१ : प्रेम कुमार खत्री

४१- गोरखा -२  प्रकाश चन्द्र दबाडी

४२-बागलुङ –१  भिम श्रीस