२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसमा टिकट बितरण: १४० निर्वाचन क्षेत्रमा उम्मेदवार तय



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि १४० निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ।

कांग्रेस संसदीय बोर्डले फागुन २१ को हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सोमबार राती सम्म १४० निर्वाचन क्षेत्रको टिकट तय गरेको छ ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै गगन थापाले मनोनयन हुने उम्मेदवारको छनोटलाई तीव्रता दिनु भएको छ ।

यी हुन् कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरू

कोशी प्रदेश

धनकुटा – दिनेश राई

पाँचथर – नरेन्द्र केरुङ

ताप्लेजुङ – गजेन्द्र तुम्याहाङ

तेह्रथुम – सन्तोष सुब्बा

इलाम–१ – निष्कल राई

इलाम–२ – भेषराज आचार्य

उदयपुर–१ – विदुर बस्नेत

उदयपुर–२ – रामकुमार राई

मोरङ–३ – सुनिल शर्मा

खोटाङ – वीरकाजी राई

ओखलढुंगा – रामहरि खतिवडा

सोलुखुम्बु – प्रकाश कार्की

भोजपुर – बालकृष्ण थापा

सुनसरी–३ – विजय गच्छदार

सुनसरी–४ – ज्ञानेन्द्रबहादुर कार्की

मधेश प्रदेश

बारा–३ – फरमुल्लाह मन्सुर

धनुषा–१ – मुक्ता कुमारी यादव

धनुषा–३ – विमलेन्द्र निधि

सप्तरी–१ – रामदेव साह

सप्तरी–२ – रामकुमार यादव

सप्तरी–३ – दिनेश यादव

सप्तरी–४ – तेजुलाल चौधरी

बागमती प्रदेश

काठमाडौँ–६ – सबुज बानियाँ

ललितपुर–१ – उदयशम्शेर राणा

नुवाकोट–१ – डा. प्रकाशशरण महत

नुवाकोट–२ – जगदीश्वरनरसिंह केसी

काभ्रे–२ – मधु आचार्य

दोलखा – अजयबाबु सिवाकोटी

गण्डकी प्रदेश

गोरखा–१ – प्रेम खत्री

गोरखा–२ – प्रकाश दवाडी

मनाङ – टेकबहादुर गुरुङ

मुस्ताङ – योगेन्द्र गौचन

बागलुङ–१ – भीम शिरिष

बागलुङ–२ – टेकराज पौडेल

म्याग्दी – केबी भण्डारी

पर्वत – अर्जुन जोशी

तनहुँ–१ – गोविन्द भट्टराई

तनहुँ–२ – शंकर भण्डारी

लमजुङ – गमप्रसाद गुरुङ

स्याङजा–१ – भरत ढकाल

स्याङजा–२ – भागवतप्रकाश मल्ल

लुम्बिनी प्रदेश

पाल्पा–१ – सन्दीप राना

पाल्पा–२ – हिमालदत्त श्रेष्ठ

रोल्पा – डा. सुदनकुमार वली

दाङ–१ – योगेन्द्र चौधरी

दाङ–२ – किशोर घिमिरे

दाङ–३ – होल्ड

पूर्व रुकुम – कुसुम थापा मगर

प्यूठान – डा. गोविन्दराज पोखरेल

गुल्मी–१ – चन्द्र भण्डारी

गुल्मी–२ – भुवन श्रेष्ठ

रुपन्देही–२ – चुन्नुप्रसाद पौडेल

रुपन्देही–३ – सुशील गुरुङ

नवलपरासी–१ – विनोद चौधरी

नवलपरासी–२ – देवेन्द्र कँडेल

कर्णाली प्रदेश

दैलेख–१ – दिक्पाल शाही

दैलेख–२ – बासना थापा

जुम्ला – दीपबहादुर शाही

डोल्पा – कर्णबहादुर शाही

हुम्ला – जयपति रोकाय

मुगु – ऐनबहादुर शाही

कालिकोट – हर्षबहादुर बम

सल्यान – केशव विष्ट

सुर्खेत–१ – होल्ड

सुर्खेत–२ – नारायण कोइराला

सुदूरपश्चिम प्रदेश

अछाम–१ – भरत स्वाँर

अछाम–२ – पुष्प शाह

बाजुरा – जनक गिरी

बझाङ – प्रकाश स्नेही

बैतडी – चतुरबहादुर चन्द

डोटी – भरतबहादुर खड्का

दार्चुला – धर्मानन्द जोशी

डडेलधुरा – होल्ड

कञ्चनपुर–१ – गोपी उपाध्याय

कञ्चनपुर–२ – एनपी साउद

कञ्चनपुर–३ – होल्ड

कैलाली–१ – जनकराज चौधरी

कैलाली–२ – विजय स्वार

कैलाली–३ – भरत बडुवाल

कैलाली–४ – वीरबहादुर बलायर

कैलाली–५ – नरनारायण शाह