२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजुनाथ पाण्डेले काठमाडौँ–३ बाट गरे उम्मेदवारी दर्ता



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजुनाथ पाण्डेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उम्मेदवारी दर्ता गरेका छन्।

मंगलबार बिहान रास्वपाका कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।

पाण्डेका प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ का सभापति उज्ज्वल सापकोटा बचन रहेका छन् भने समर्थकका रूपमा विश्वराज रिजाल रहेका छन्।

पाण्डेभन्दा अघि काठमाडौं–३ बाट प्रगतिशील लोकतान्त्रिक पार्टी, जनता समाजवादी पार्टी (जसपा), मंगल नेशनल पार्टी तथा अन्य तीन जना स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराइसकेका छन्।