२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका नेता–कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा



अ+ अ-

जनकपुरधाम । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता तथा कार्यकर्ताहरूले पार्टी परित्याग गर्ने घोषणा गरेका छन्।

दलगत संकीर्णता र व्यक्ति केन्द्रित राजनीतिले देशलाई गम्भीर संकटतर्फ धकेलेको निष्कर्ष निकाल्दै उनीहरूले वर्तमान पार्टी संरचनाभन्दा बाहिर रहेर नयाँ राजनीतिक यात्रामा अघि बढ्ने निर्णय गरेका हुन्।

पार्टी परित्याग गर्ने १२ नेताहरूले आफ्नो आगामी राजनीतिक यात्राबारे केही दिनभित्र औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएका छन्।

देशको समावेशी लोकतन्त्र, सुशासन र राजनीतिक स्थायित्वका लागि वैकल्पिक राजनीतिक पहल आवश्यक भइसकेको उनीहरुको निष्कर्ष छ।

 




भर्खरै