२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ट्राफिक प्रहरी कार्यालयलाई कम्प्युटर र प्रिन्टर



अ+ अ-

काठमाडौँ।  काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रोटरी क्लब अफ नागार्जुनले तीन थान कम्प्युटर र एक थान प्रिन्टर उपलब्ध गराएको  छ ।

क्लबले उपत्यका ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई सो सामग्री औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयको दैनिक प्रशासनिक कार्य, सूचना व्यवस्थापन तथा नागरिकलाई प्रदान गरिने सेवामा सहजता ल्याउने उद्देश्यका साथ उक्त सामग्री हस्तान्तरण गरिएको रोटरी क्लब अफ नागार्जुनले जनाएको छ ।रासस