२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिस्टल प्यालेसद्वारा ब्राइटन पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा क्रिस्टल प्यालेसले ब्राइटनलाई १–० गोल अन्तरले पराजित गरेको छ । यो जितसँगै क्रिस्टल प्यालेसले ३२ अंक सहित १३औं स्थानमा छ ।

ब्राइटन भने ३१ अंक सहित लिगको अंक तालिकामा १४औं स्थानमा छ ।

पछिल्ला पाँच खेलमा क्रिस्टल प्यालेस तीन खेलमा हार र दुईमा बराबरी गरेर दबाबमा थियो ।

अमेरिकन एक्सप्रेस स्टेडियममा भएको खेलमा ६३ प्रतिशत बल ब्राइटनले आफ्नो पक्षमा राखे पनि क्रिस्टल प्यालेसले ब्राइटनको पोस्टमा पटक पटक खतरनाक प्रहार गरेको थियो ।

प्यालेसका लागि स्माइला सारले ६१औं मिनेटमा गोल गरेका थिए ।

आजै राति दुई महारथी टिम म्यान्चेस्टर सिटी र लिभरपुलबीच खेल हुँदैछ । यो खेल १०.१५ बजे लिभरपुलको गृह मैदान एन्फील्डमा हुनेछ ।




भर्खरै