२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवान बिष्णुका ६ वाणी, जसको कृपाले तपाइलाई बनाउन्छ करोडपति



अ+ अ-

काठमाडौं । शास्त्रमा भगवानको तिन स्वरूप ब्रह्मा, विष्णु र महेश भनिएको छ। ब्रह्माले संसारलाई उत्पन्न गरेका हुन् र विष्णुले पालन पोषण गर्छन र महेशले शिवजी संहार गर्छन।

विष्णुको शाब्दिक अर्थ हो जो सबैमा व्याप्त हुन्छन् । बिष्णु पुराणको अनुसार भगवान बिष्णुको कृपाले कुनै पनि कंगाल व्यक्ति धनवान बन्नसक्छ।

बिष्णुसँग जोडिएका ६ बिशेष कुरा

१. भगवान बिष्णुको चतुर्भुज स्वरूप (चार हात भएको) सबैभन्दा धेरै प्रसिद्ध छ। यो स्वरूपको पुजा धेरै मानिसले गर्छन्।

२. भगवानको दुई हातमा गधा र चक्रको स्वरुपमा सजाय दिने हतियार छ। अरु दुई हातमा शंख र कमल छ जुन पुरस्कार दिनको लागी हो।

३. बिष्णुजी शेषनागमा बिस्राम गर्छन। उनको रंग बादल जस्तो श्याम बर्णको छ। बिष्णु लक्ष्मीको पति हुन्।

४. विष्णुलाई संसारको पालन पोषण गर्ने देवता मानिन्छ। संसारमा जव जव बिनाश गर्ने शक्ति बढ्छ तब भगवान बिष्णु अवतार लिएर त्यसको बिनाश गर्छन। यो कारणले गर्दा पनि भगवान बिष्णु भगवानहरुको स्वामी हुन्।

५. भगवान बिष्णुको परिवारमा उनकी पत्नी लक्ष्मी, शेषनाग, र गरुड छन्।

६. यी हुन् भगवान बिष्णुको प्रशिद्ध अवतार, मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, पर्शुराम, श्रीराम, श्रीकृष्ण, बुद्ध, कल्की।

भगवान बिष्णुका ६ वाणी, जसको कृपाले तपाइलाई बनाउन्छ करोडपति