२४ जेष्ठ २०८३, आईतवार
,
Latest
टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मिलाएर हप्तामा यौ’न सम्पर्क राख्दा दर्जनौ रोग चैट



अ+ अ-

काठमाडौं । शारीरिक सम्बन्धको बारेमा मानिसहरुका बिभिन्न धारणाहरु रहेका हुन्छन् । कसैले यसलाई राम्रो रुपमा लिएका हुन्छन् भने कसैले यसलाई गोप्य नै राख्न रुचाउँछन् । हाम्रो समाजमा अहिले पनि यसको बारेमा खुलेर बोल्ने वातावरण छैन । त्यसैले धेरैले यसलाई गोप्य नै राख्न चाहान्छन् ।

यौ’न सम्बन्ध एक प्राकृतिक र स्वभाविक प्रक्रिया पनि हो । जानकारहरु हप्तामा दुई पटक नियमित सुरक्षित सम्पर्क राख्न सल्लाह दिन्छन् तर हाम्रो समाजमा यसका बारेमा खुलेर बोल्न मिल्ने वातावरण नभएकाले धेरै दम्पतीहरु यौ’न समस्यालाई लुकाएर राख्ने गरेका छन् । दाम्पत्य जीवनमा यौ’न सम्बन्धले दम्पतिहरुलाई शारीरिक र भावनात्मक रुपले नजिक ल्याउने गर्छ । शारीरिक सम्बन्ध राख्नुका धेरै फाइदा पनि रहेका छन् । वैज्ञानिकहरुले यौ’नसम्पर्क विभिन्न रोगको औषधि भएको बताएका छन् । आउँनुहोस जानौं यौ’न सम्बन्ध राख्दा ठिक हुने केही रोगहरु….

१ यौ’न सम्पर्कबाट यति सुख मिल्छ कि यसले शरीर र मनको थकान मेटाउछ । कसैको नजिक हुनु, उसलाई छुनु मायाले उसको शरीरको गहिराइमा आफ्नो एक्लोपन शेयर गर्नुले एक अलग्गै खालको आन्नद दिन्छ । र यसलाई से’क्सको जादु पनि भनिन्छ ।

२ वैज्ञानिकहरुले यौ’नसम्पर्क गर्दा टाउकोको दुखाई तुरुन्तै ठिक हुने नयाँ तथ्य पत्ता लगाएका छन् । उनीहरुले से’क्सलाई टाउको दुखाईको अचूक औषधि भएको बताएका छन् । यति मात्रै होइन् यसले टाउको को दुखाई क्षणभरमै ठिक पारिदिन्छ । अनुसन्धानमा संलग्न न्यूरोलजिस्ट्सका अनुसार से’क्स गर्दा टाउको दुखाई कम हुन्छ र कैयौपटक त पुरै ठिक हुन्छ ।

३ जर्मनीको यूनिभर्सिटी अफ मुनेस्टरमा न्यूरोलजिस्ट्सको एक टिमले अनुसन्धान गरेपछि उक्त सोधपछि टाउको दुखाई हुँदा से’क्स गर्नु औषधि खानुभन्दा कैयौ बढी फाइदाजनक भएको पत्ता लागेको थियो । यसले औषधीको भन्दा धेरै असर गर्ने बताइएको छ । सोधमा सहभागीहरुले से’क्स गर्दा टाउको दुखाईमा राहत मिलेको बताएका थिए ।

४ प्रत्येक ५ जनामध्ये एक विरामीले टाउको दुखाई से’क्स गरिसकेपछि पुरै ठिक हुने गरेको बताएका थिए । यो हाम्रो शरीरको प्राकृतिक पेनकिलर हो । से’क्स गर्दा शरीरमा नर्वस सिस्टममा निस्कने एण्डोरफिनका कारण टाउको दुखाई कम हुन्छ र यहाँसम्मकी पूर्ण रुपमा ठिक पनि हुन्छ । वैज्ञानिकहरुले से’क्स गर्दा टाउको दुखाईबाट राहत मिल्नुका साथै पार्टनरसँग पनि निकटता थप बढ्ने भएकाले यो विधि अपनाउन आग्रह गरेका छन् ।