२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब १७ बर्षिय युवतिले प्लेन चोरेर उडाउने कोशिस गरेपछि…



अ+ अ-

काठमाडौं । १७ वर्षीया युवतीले अमेरिकाको क्यालिफोर्नियामा प्लेन चोर्न लाग्दै गर्दा प्रहरीले पक्राउ गरेको छ । एयरपोर्टमा घुसेर प्लेन चोरेर लैजाने कोशिस गर्दै ती युवती समातिएकी हुन् ।

युवतीले प्लेन उडाउँदै गर्दा प्राविधिक समस्या आएपछि प्लेन पर्खालमा ठोकिन पुगेको थियो ।

फ्रेस्नो योशिमाइट इन्टरनेशनलको एयरपोर्टमा लुकेर भित्र पसेकी युवतीले प्लेन चालु गरेर उडाउन थालेपछि मात्रै अन्यले थाहा पाएका थिए । एयरपोर्ट पुलिस चीप ड्यू बेसिन्गरले सञ्चार माध्यमलाई जनाएअनुसार युवतीले सैन्य ४ सय मिटरको क्षेत्र पार गर्दै प्लेनसम्म पुगेकी थिइन् ।

प्रहरीले युवतीको नाम खुलाएको छैन् । युवतीमाथि थप अनुसन्धान भईरहेको त्यहाँको प्रहरीले जनाएको छ ।