२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार गठनको गृहकार्यमा रास्वपा, चार शीर्ष नेता बिच छलफल



अ+ अ-

काठमाडौं । सरकार गठन आदिबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख ४ नेताहरूबीच छलफल गरेका छन् ।

सभापति रवि लामिछाने , बरिष्ठ नेता बालेन्द्र शाह उपसभापतिद्वय डोलप्रसाद (डीपी)अर्याल र डा. स्वर्णीम वाग्ले बिच सरकार गठनका बारेमा छलफल भएको छ ।

आजै मात्र निर्बाचन आयोगले समानुपातिक तर्फका सांसदहरुलाइ प्रमाणपत्र दिएसंगै गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेश गरेको छ ।