११ असार २०८३, बिहीबार
,
Latest
सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान बाढीपहिरोबाट निर्माणाधीन कसुवाखोला हाइड्रोपावरमा क्षति तातो हावाको लहर कायमै रहने सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्रागोठमा आगलागी : ५४ पाठापाठीसहित ५० परेवा मरे



अ+ अ-

पर्सा । पर्सामा एक बाख्रागोठमा आगलागी हुँदा ठूलो संख्यामा बाख्राका पाठापाठी जेलेर मरेका छन्। जिल्लाको पटेर्वासुगौली गाउँपालिका–१ रामभवरेको इदु मिया धुनियाको बाख्रा गोठमा गए राति आगलागी भएको थियो।

आगोमा परेर भारतको महाराष्ट्रबाट ल्याइएका २ वटा उन्नत जातका बोकासहित ५४ वटा बाख्राका पाठापाठी जलेर मरेका छन भने ५० वटा परेवा पनि जलेर मरेका छन्। ५ वटा बाख्रा भने घाइते भएको प्रहरीले जनाएको छ।

आगलागीबाट १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। मध्यरातमा लागेको आगो प्रहरी र स्थानीयले राति ३ बजे निभाएका थिए।