१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालडाँडामा बस दुर्घटना, चालकको मुत्यु



अ+ अ-

दमौली । डुम्रेबाट पाउँदीतर्फ जाँदै गरेको बस डुम्रे बेसिसहर सडकअन्तर्गत तनहुँको भानुमा भएको दुर्घटना भएको छ । दुर्घटनामा बस चालक भानु ६ निवासी २१ वर्षीय अनिल सार्कीको मृत्यु भएको छ ।

तीन जना यात्रु सवार ना ३ ख ९७६८ नम्बरको बस भानु १० नेपालडाँडामा दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित अरु दुई घाइते भएका थिए ।

प्रहरीका अनुसार घाइते चालकको उपचारका क्रममा डुम्रेस्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको भएको हो। बस सडकबाट १० मिटर जति तल खसेको थियो।