१० असार २०८३, बुधबार
,
Latest
ड्युटीका बेला सेवाग्राहीसँग हात नमिलाउन ट्राफिक प्रहरीलाई निर्देशन ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा रास्वपा महाधिवेशन : केन्द्रीय सदस्य निर्वाचनको मतदान साँझ ७:३० बजेबाट सुरु हुने ललितपुरमा ४३ राहदानी घरमै वितरण विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ५६ करोड लुम्बिनी विकास कोषका १२ पदमा सात सयभन्दा बढी आवेदन विद्यालयमा स्थानीय दिवा खानाको मात्रा बढाउन साझेदारी घोषणा देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदनः जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी रास्वपाको केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी, प्रारम्भिक नामावली सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोदीसँग आमिर र शाहरुखको सेल्फी



अ+ अ-

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शाहरुख खान, आमिर खान, कंगना रनौतजस्ता बलिउडका दिग्गज सेलिब्रिटीहरुसँग भेट गरेका छन् । मोदीले कलाकारहरुलाई गान्धीको विचारधारा फिल्ममार्फत प्रचार गर्न अनुरोध गरेका थिए ।

भेटको कार्यक्रममा शाहरुख, आमिर, कंगनासँगै ज्याकलिन फर्नान्डेज, एकता कपुर, बोनी कपुरजस्ता चर्चित कलाकारहरु पनि थिए ।

सबै कलाकारहरु शनिबार साँझ प्रधानमन्त्रीसँग भेट्न पाउँदा खुसी देखिन्थे । भेटपछि बलिउड स्टार शाहरुख र आमिर मोदीसँग सेल्फी खिचेका थिए । आमिरले प्रधानमन्त्री मोदीसँगको भेट सानदार भएको बताए ।