काठमाडौं। रास्वपा सभापति रवि लामिछानेले शपथ ग्रहण गरेका छन् ।
रास्वपाको प्रथम महाधिवेशनबाट निर्वाचित सभापति लामिछानेलाई केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष भुवन केसीले शपथ ग्रहण गराएका हुन् ।