१३ असार २०८३, शनिबार
,
Latest
अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका अधिकार कार्यान्वयनमा अझै चुनौतीः सरोकारवाला ऋण असुलीबाट तुलसी सहकारीका १५८ बचतकर्ताले पाए रकम
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन



अ+ अ-

काठमाडौँ। विपद प्रतिकार्यको लागि काठमाडौँ एयरपोर्टमा standby रहने नेपाली सेनाको विपद प्रतिकार्य Composite Quick Reaction Team ले मनसुन जन्य विपदका समयमा गर्ने हवाई उद्धार लगायतका कार्यहरुको अभ्यास गर्ने क्रममा आज मिति २०८३ असार १३ गते सर्लाही जिल्लाको बागमती ड्याम इलाकामा बिपद् प्रतिकार्य तयारी अभ्यास  सञ्चालन गरेको छ ।

मध्य पूर्वी पृतना, विशेष फौज बाहिनी तथा मध्य एयर बेसका फौजहरूको सक्रिय सहभागिता रहेको यस किसिमकोअभ्यासले मनसुनका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान तथा अन्य विपद्का घटनामा शीघ्र, समन्वयात्मक र प्रभावकारी प्रतिकार्य गर्ने क्षमता अभिवृद्धि हुने छ।