१० असार २०८३, बुधबार
,
Latest
शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी सरकारले कुनैपनि व्यवसाय सञ्चालन गर्दा मानव अधिकार हनन हुन नदिन कडा निगरानी राख्नुपर्दछः तपबहादुर मगर बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार राजधानीका टोलटोलमा फिल्म महोत्सव तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए कांग्रेसले १५औँ महाधिवेशन लक्षित क्रियाशील सदस्यता अभियानका लागि ७७ जिल्लामा केन्द्रीय प्रतिनिधि खटायो तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक हुन नसक्दा निर्वाचन प्रक्रिया थप लम्बिने प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान थानकोटमा विशेष पखावज वादन कार्यक्रम भव्यताका साथ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हवाई कारबाहीमा नौ लडाकू मारिए



अ+ अ-

काठमाडौं । अफगानिस्तानमा शृखलाबद्ध रुपमा भएको हवाई कारबाहीमा परी तालिबान र इस्लामिक स्टेट्स (आइएस) का नौ लडाकू मारिएका छन् ।

अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा भएको यस हवाई कारबाहीमा परी पाँच आइएस र चार तालिबान लडाकू मारिएका सैन्य अधिकारीहरुलाई उद्धृत गर्दै, खामा प्रेसले जानकारी दिएको छ ।

अफगानिस्तानका सरकारी सेनाले लगभग दुई दशकदेखि तालिबानविरुद्ध लडिरहेका छन । शान्ति प्रयासहहरु सफल हुन सकेको छैन् । हाल अफगानिस्तानमा अस्थिरताको परिणाम बृद्धि भएको अवस्था रहेको छ ।