२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘द एक्सेल्सियर स्कुल’मा जे देखियो (फोटो फिचर)



अ+ अ-

काठमाडौं । विद्यालयमा व्यावहारिक शिक्षा अहिलेको आवश्यकता हो । मानिसलाई विकसित, चरित्रवान्, कर्मशील तथा अनुशासित बनाउँदै सार्थक जीवन व्यतीत गर्न सक्षम बनाउने कार्य नै शिक्षा हो। शिक्षा राष्ट्र निर्माणको बलियो आधार हो, जहाँ गुणस्तरीय शिक्षा पर्याप्त हुन्छ त्यहाँ समृद्धिको ढोका खुलेको हुन्छ।

विद्यार्थीलाई किताबी ज्ञान बाहेक व्यावहारिक ज्ञान दिन विद्यालयहरुले विभिन्न प्रकारका अतिरिक्त कार्यक्रम पनि गर्दै आएका छन् ।

यसैक्रममा नजिँकिँदै गएको चाड पर्वका बारेमा जानकारी दिन काठमाडौँको स्वयम्भूमा रहेको द एक्सेल्सियर विद्यालयले विभिन्न कार्यक्रम गरेको छ ।

बिद्यार्थीहरुलाई ब्यबहारीक जानकारी गराउन दशैँमा गरिने सबै क्रियाकलाप समेटी विद्यार्थीहरुलाई नै अभ्यास गराएको हो ।

यसरी अभ्यास गराउँदा विद्यार्थीहरुलाई धर्म संस्कृतिका बारेमा बुझ्न सजिलो भएको विद्यालयले जनाएको छ ।




भर्खरै