२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेमकिपाको महाधिवेशन आजबाट



अ+ अ-

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को सातौँ महाधिवेशन शुक्रबारदेखि तीन दिनसम्म भक्तपुरमा हुने भएको छ ।

शुक्रबार दिउँसो १ बजे सल्लाघारीमा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले अधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय भएको सो पार्टीले जनाएको छ ।

महाधिवेशनले पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीको आगामी रणनीति, विधान संशोधन र वर्तमान राजनीतिबारे दृष्टिकोण निर्माण गर्ने जनाइएको छ । समाचार गोरखापत्र दैनिकबाट