८ असार २०८३, सोमबार
,
Latest
विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओरालो लाग्यो सुनचाँदीको भाउ, कती छ आज ?



अ+ अ-

काठमाण्डौ । लगातार ओकालो लागेको सुनको भाउ शुक्रबार भने ओरालो लागेको छ । शुक्रबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार बिहिवार ७३ हजार ४ सय रुपैयाँमा कारोबार सुनको भाउ शुक्रबार भने तोलाको ७२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यस्तै चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेर तोलाको ९ सय रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।




न्यूजपोलारबाट थप समाचार