८ असार २०८३, सोमबार
,
Latest
हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै पहिरोले पुरेको जीपसहित यात्रुको सकुशल उद्धार विनयी त्रिवेणी गाउँपालिकाका दुई वडा लुम्बिनी प्रदेशमा गाभ्न सिफारिस मुस्ताङ आउने विदेशी पर्यटक बढे वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख: एमाले तीन मन्त्रीद्वारा माडी जाने सडक निरीक्षण रास्वपाको बन्दसत्र सर्‍यो लागुऔषधसहित १० जना पक्राउ ई–पासपोर्ट घोटाला प्रकरणः राहदानी विभागका महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध मुद्दा दायर-१० अर्ब १३ करोड बिगो…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सडक अतिक्रमण गरेर बनाइएको संरचनाहरु भत्काउँन निस्किए: मेयर चौधरी



अ+ अ-

इटहरी । इटहरीमा ब्यापारीहरुले सडक अतिक्रमण गरेको भन्दै इटहरीका मेयर द्वारिकालाल चौधरी सडक खाली गराउन तत्पर भएका छन् । इटहरीको मुख्य हाईवे सडक अतिक्रमणले कुरुप बनेको भन्दै मेयर चौधरी नगर प्रहरी र डोजर लिएर सडक अतिक्रमण गरेर बनाईएको संरचनाहरु भत्काउँन निस्किएका हुन् ।

केहि समय अघि आफ्नै घरको परखाल भत्काएर सडक शुसासनमा लागेको भन्दै मेयर चौधरीले सडक मिच्नेहरुलाई नछोड्ने चेतावनी पनि दिएका छन् । मेयर चौधरीले नगरका एक हजार घरको लिस्ट तयार पारिसकेको र अब ति सबै घरमा डोजर चल्ने बताएका छन् । नयाँ मापदण्ड अनुसार सडक १०५ फिट चौडा हुनुपर्नेमा ८२ फिट मै घर बनाइएको पनि पाइएको छ ।

इटहरीको सडक मिचेर फुटपात ब्यापार देखि ठुला ब्यापारसम्म गर्दै आएका उनीहरुलाई सडकको साडे ८२ मिटर भित्र नबस्न निर्देशन दिइसकेको छ ।




न्यूजपोलारबाट थप समाचार