२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘पोई पर्यो काले’को फस्टलुक रिलिज, सौगात र पूजा शर्माको रोमान्स



अ+ अ-

कात्तिक ८ गतेलाई प्रदर्शन मिति तय गरिएको चलचित्र ‘पोई पर्यो काले’को फस्टलुक रिलिज भएको छ । चलचित्रको फस्टलुकमा नायक सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, नायिकाद्धय पूजा शर्मा र श्रृष्टी श्रेष्ठलाई स्थान दिइएको छ ।

फस्टलुकले चलचित्र विशुद्ध पारिवारिक कथामा बनेको संकेत दिन्छ । किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रमा दिपक मनाङ्गे र सरोज नेपालीको लगानी छ । लेखन तथा निर्देशन भने शिशिर राणा रहेको छ ।

चलचित्रमा शिव ढकालको छायांकन, लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, तारा थापाको सम्पादन छ ।

मधुमास देखि हाल सम्हालिन्छ कहिले मन सम्म अभिनेत्री पूजाले निर्देशक सुदर्शनको साथ छाडेकी छैनन् । लगातार एकपछि अर्को फिल्म साथमा गर्दा उनीहरु प्रेममा रहेको चर्चा पनि निकै चलेको छ । गुमनाम पूजालाई स्टार बनाउनमा सुदर्शनको ठूलो हात छ । उनको साथ विना पूजाको करिअर धर्मराउने चर्चा भइरहँदा उनले धेरैपछि अन्य निर्देशकसँग सहकार्य गरेकी छन् ।




भर्खरै