८ असार २०८३, सोमबार
,
Latest
रास्वपाको बन्द सत्र स्थगित, प्रतिनिधि विवाद टुंग्याउन छलफल जारी जिप्रका रूपन्देहीद्वारा २७ हजार ४६२ नागरिकता वितरण ट्रक महासंघसहित यातायात व्यवसायीको माग सम्बोधन, एलसी खोलिएका सवारी दर्ता हुने सरकारले किसानको हितमा काम गर्ने : मुख्यमन्त्री यादव ई–पासपोर्ट छपाइ ठेक्का प्रकरण : अख्तियारले आरजु राणा देउवासहित १८ जनाविरुद्ध मुद्दा चलाउने चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि शिक्षामन्त्री सस्मित पोखरेलले रास्वपा केन्द्रीय सदस्यमा गरे उम्मेदवारी घोषणा उपराष्ट्रपति यादव र श्रीलंकाली राजदूतबीच शिष्टाचार भेटवार्ता रास्वपामा महाधिवेशन प्रतिनिधि सङ्ख्या बढ्यो, ४५ सय पुग्ने मदन भण्डारी मेमोरियल कलेजले सप्ताहव्यापी रजत महोत्सव कार्यक्रम गर्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकारिता कहाँ पुग्यो?: नायिका अमीषा पटेल



अ+ अ-

अहिलेको समयमा सामाजिक संजालमा भाईरल हुन केहि समय नै लाग्दैन् । हर नयाँ चिजहरु सामाजिक संजालमा मानिसहरु हेर्न लालाहित भएको बेला नयाँ र फरक किसिमको कुराहरुले संसनीपुर्ण रुप लिई र्न हाल्छ । त्यसमाथी पनि चलचित्रको नायक नायिकाहरुको बारेमा बेला बेलामा धेरै सनसनीपुर्ण खबरहरु आईरहेको हुन्छ ।

भर्खरै बलिउडको चर्चित नायिका अमीषा पटेलसंग पनि यस किसिमको घटना घटेको छ । सामाजिक संजालहरुमा उनको कार दुर्घटना भएको भन्ने खबरले तहल्का मचाईरहेको थियो । सामाजिक संजालमा उनको कार दुर्घटनाको खबरलाई बृहत रुपमा फैलाउने काम भएपछि अन्ततः नायिका अमीषा पटेलले यस खबरबारे आफ्नो मुख खोलेकी हुन् ।

उनले आफ्नो शुभचिन्तकहरुलाई आफुलाई केहि पनि नभएको बताईन् । साथै यो खबर झुटो रहेको पनि बताईन् । यो खबर सामाजिक संजालमा भाईरल भएपछि उनलाई उनको आफ्न्त र शुभचिन्तकहरुले उनको दुर्घटनाबारे सोधपुछ र स्वास्थ्यलाभको कामनाहरु आएको थियो ।
तर उनले यो खबर झुटो भएको भन्दै आफुलाई सबैले सम्झेकोमा धन्यवाद प्रकट गरेकी हुन् ।

आफ्नो शुभचिन्तकहरुलाई आफुलाई केहि पनि नभएको बताईन् । साथै यो खबर झुटो रहेको पनि बताईन् । यो खबर सामाजिक संजालमा भाईरल भएपछि उनलाई उनको आफ्न्त र शुभचिन्तकहरुले उनको दुर्घटनाबारे सोधपुछ र स्वास्थ्यलाभको कामनाहरु आएको थियो ।
तर उनले यो खबर झुटो भएको भन्दै आफुलाई सबैले सम्झेकोमा धन्यवाद प्रकट गरेकी हुन् ।

स्पटबोईको रिपोर्ट अनुसार,अमीषाले भनिन् कि उनी ६ महिनादेखि मुम्बई–पुणे राजमार्गमा गइनन् । अमीषाले उक्त समाचारको निन्दा गरे र भने,’यस्तो समाचार कसले बनाउँछ? पत्रकारिता कहाँ पुग्यो? म पूर्ण रूपमा ठीक छु र यसैले कुनै पनि किसिमको डरलाग्दो अवस्थाको सवाल नै छैन।’