२५ जेष्ठ २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य स्थिर



अ+ अ-

काठमाडौं । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य स्थिर रहेको छ ।

पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य आइतबारदेखि प्रतितोला ७१ हजारमा स्थिर छ । तेजावी सुनको मूल्य पनि ७० हजार ७ सयमा स्थिर छ ।

मंगलबार चाँदीको मूल्य भने घटेको छ ।