२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘कभी कभी’ र ‘उमराव जान’ फिल्मका संगीतकार खय्यामको निधन



अ+ अ-

‘कभी कभी’ र ‘उमराव जान’ जस्ता फिल्मका संगीतकार खय्याम साहबको सोमबार राती निधन भएको छ ।

९२ वर्षीय खय्याम साहब फोक्सोमा संक्रमण देखिएपछि केही दिनदेखि बिरामी थिए र मुम्बईको सुजय अस्पतालको आइसियूमा भर्ना थिए ।

उनी पद्म भूषण र संगीत नाटक एकेडेमी पुरस्कारबाट सम्मानित थिए ।उनले जीवनभरीको कमाईलाई एउटा ट्रस्टको नाममा गरिदिने घोषणा गरेका थिए । करिब १२ करोड भारु ट्रस्टलाई दिसकेका छन् ।