७ असार २०८३, आईतवार
,
Latest
एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार जनमत जोगाउँदै सुशासन र आन्तरिक लोकतन्त्र सुदृढ गर्न रास्वपालाई नेताहरुको आग्रह भक्तपुरका क्रियाशील पत्रकारको निःशुल्क स्वास्थ्य परीक्षण सम्पन्न गण्डकी प्रदेशमै उत्कृष्ट बन्यो गलकोट नगर अस्पताल राष्ट्रिय मुवाँथाई प्रतियोगितामा दीक्षा फाइनलमा फ्रान्समा गर्मीको कहरः बालबालिकालाई खेल्दा सावधानी अपनाउन सुझाब, सेनालाई पनि मौसमजन्य सावधानीका लागि चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंको विजेश्वरीमा गोली चल्यो



अ+ अ-

काठमाडौँ । काठमाडौंको विजेश्वरी हाउजिङको झिंगु क्याफेमा गोली चलेको छ ।

विभिन्न आपराधिक कार्यमा संलग्न भएको आरोप लागेका रामेछापको गेलु घर भएका लोप्साङ भनिने मिलन तामाङ पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । उनलाई घुँडामुनी गोली हानेर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोली लागि घाइते भएका लोप्साङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी हपराध महाशाखाको वरिष्ठ प्रहरी उपरीक्षक सहकुल थापाले जानकारी दिए । लोप्साङसँगै अमृत तामाङ पनि पक्राउ परेका छन् ।