८ असार २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिफोनमार्फत प्रचण्डले दिए देउवालाई बधाई



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएकोमा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । 

दाहालले आज टेलिफोनमार्फत सभापतिमा देउवाको दोस्रो कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको अध्यक्ष प्रचण्डका प्रेस संयोजक सूर्य किरणले जानकारी दिए । 

प्रधानमन्त्री देउवा कांग्रेसको १४ औँ महाधिवेशनबाट पुनः दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।