काठमाडौ । नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा मनोनित ४४ जना सदस्यहरुको शपथग्रहण भएको छ । ललितपुरको च्यासल स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा अध्यक्ष केपी शर्मा ओलीबाट मनोनित ४४ जना सदस्यहरुलाई सपथ गराईएको छ ।
आज सपथ गराईएका ४४ मध्ये ७ जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेका थिए भने ३७ जना सदस्यका रुपमा रहेका छन् ।
मनोनित कन्द्रीय सदस्यहरु :
दल फडेरा
मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
यज्ञबहादुर बोगटी
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्रि न्यौपाने
रुपनारायण श्रेष्ठ
प्रेम दंगला
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
भीम केसी
लालबाबु पण्डित
इन्दिरा गौतम
सरस्वती चौधरी
यमुना रोका
उमा कोइराला
कल्पना चापागाईं
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
विमला अर्याल
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
सविता यादव
तारादेवी गुरुङ
विषमलाल अधिकारी
रेशम लामा
दुर्गा प्रसाई
गोविन्द दुवाल
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी
चन्द्रबहादुर विश्वकर्मा












