२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यार्थीलाई सेक्स गर्न सिकाउने यस्तो स्कुल, हेर्नुहोस् यसरी सिकाईन्छ



अ+ अ-

काठमाडौं । पछिल्लो केही वर्षयता पश्चिमा यौन विषयलाई समाजले सहज ढंगले लिन थालेका छन् । यसबारेमा सबै जानकार हुनुपर्नेभन्दै आवाज उठ्न थालेका छन् । यौन क्रियाकलापको बारेमा प्रयोगात्मक रुपमा जान्न चाहनेहरुको लागि विद्यालय नै खुलेको हो ।

हो । अस्ट्रियाको राजधानी भियना नजिकै एउटा यस्तो स्कूल छ, जहाँ विद्यार्थीहरुलाई व्यवहारिक रुपमै सेक्स गर्न सिकाइन्छ ।

उक्त विद्यालय जहाँ सन् २०११ देखि यौन विषयमा प्रयोगात्मक रुपमै पढाइ हुन्छ । उक्त स्कुलको नाम ‘भियना सेक्स स्कूल’ हो । स्कुलका अनुसार यहाँ विद्यार्थी भर्ना गरी सेक्सका बारेमा व्यवहारिक शिक्षा प्रदान गरिन्छ । यहाँ ब्यबहारिक रुपमै सेक्स सिकाइने दावी गरिएको छ ।

उक्त विद्यालयमा गृहकार्य समेत सेक्स नै हुन्छ । यो स्कुलमा पढ्नका लागि एक सत्रको १४ सय बेलायती पाउण्ड भर्ना शुल्क लाग्छ ।

यस स्कूलमा युवायुवती मात्र भर्ना हुन पाउने व्यवस्था छ । यो स्कुलमा छात्र छात्राको छुट्टाछुट्टै छात्राबास छैन । एउटै होस्टेलमा, अझ भनौं एउटै कोठामा पनि केटाकेटी बस्न पाउने सुविधा छ ।

यसो गर्नुको खास कारण भनेको विद्यालयमा पढाइने यौन सम्बन्धी पाठहरु उनीहरुले कोठामा गएर व्यवहारिक रुपमा प्रयोग गर्न सकुन् भन्ने नै हो ।

स्कूलका संस्थापक तथा प्राचार्य एल्वा मारिया थम्पसन हुन् ।