२३ जेष्ठ २०८३, शनिबार
,
Latest
कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीमा आफु जसरी पनि हुनुपर्यो भन्ने संस्कार मौलायो : महामन्त्री डा. कोईराला



अ+ अ-

काठमाडौं । नेपाली काग्रेसका महामन्त्री डा. शशाङ कोईरालाले आफु जसरी पनि हुनुपर्यो भन्ने संस्कार मौलाउदै गएको बताउनु भएको छ । विपी पुत्र समेत भएका डा. कोईरालाले ३७ विपि स्मृति दिवसको उपलक्ष्यमा सो कुरा उल्लेख गर्नु भएको हो ।

महामन्त्री डा.कोईरालाले विपीलाई स्मरण गर्दै “आफु भन्दा पार्टी, पार्टी भन्दा देशलाई महत्व दिने विपीको संस्कार अहिले देश र पार्टी जे होस् म चाहीँ जसरी पनि हुनुपर्यो भन्ने जुन संस्कारको विकास भएको छ यो परिपाटीले पार्टी र देश दुवैको हित नहुने बताएका छन् ।”

समाजवादमा विपीको विचारलाई अझ फैलाउन गम्भिरताका साथ एक जुट भई अघि वढ्नुपर्ने आजको आवश्यकता औल्याउदै विपीले राजनितिमा नैतिकतालाई सधै उच्च स्थानमा राख्नुपर्छ भन्दै प्रवासबाट नेपालका साथीहरुलाई लेखेको पत्रमा साधारण जिवनमा नैतिकताको स्थान रहेको र त्यस्तै राजनितिमा पनि । नैतिकता विनाको राजनितिले कहि कतै नपुर्याउने महामन्त्री कोईरालाले बताएका छन् ।




भर्खरै