२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाख्रालाई करणी गर्दा गर्दै रंगेहात पक्राउ, बयान सुन्दा प्रहरी नै चकित !



अ+ अ-

काठमाडौं । अफ्रिकी महाद्वीपको देश हो मालावी । यहाँ कामबानी नामका एक केनेडी व्यक्ति बस्छन् । हामी उनीबारे किन कुरा गरिरहेका छौं ? किनभने यी व्यक्तिले यस्तो काम गरेका छन् जसबारे संसारभरी चर्चा भइरहेको छ । यी व्यक्तिमाथि बाख्रा बलात्कार गरेको आरोप लागेको छ ।

अझ उनले आफ्नो कु-कृत्यका लागि दिएको स्पष्टिकरण झन् आश्चर्यमा पार्ने खालको छ । उनले बाख्रासँग यौ८नसम्बन्धका लागि बाख्रासँग अनुमती लिएको बताएका छन् ।

डेलीमेलका अनुसार बाख्राका मालिकलाई सुरुमा केनेडीले बाख्रा चोर्ने कोसिस गरिरहेको भन्ने भान भयो, त्यसकारण छिमेकीसँग मद्दत माग्न दौडिए । तर, जब उनी छिमेकीसँग फर्किए तब २१ वर्षे ती व्यक्तिले बाख्रालाई बलात्कार गरिरहेको देखे ।

‘बाख्राका मालिक पेम्फेरा माख्वाखुलिकाले कामबानी बाख्रा चोर्न आएका होलान् भन्ने सोचेका थिए । त्यसकारण यसबारे छिमेकीलाई जानकारी गराए । जब उनीहरु फर्किए तब काम्बानीले बाख्रालाई बलात्कार गरिरहेको देखेपछि चकित भए, मालिक पेम्फोरोको भनाई उद्धृत गर्दै पुलिस इन्सपेक्टर लुब्रिनो काइतानोले भने ।’

स्थानीयले काम्बानीलाई तत्काल पक्राउ गरेर पुलिसको जिम्मा लगाए । पुलिस स्टेशनमा उनले बाख्रासँग सम्बन्ध राख्नुअघि अनुमती लिएको बताए । उनको यो बयान पछि प्रहरी नै आश्चर्यचकित परेको छ ।

बाख्राको बलात्कार यो पहिलो घटना होइन । सन् नोभेम्बर २०१७ मा जाम्बियामा पनि यस्तै घटना भएको थियो । त्यहाँका एक २२ वर्षका व्यक्तिले गर्भवती बाख्रालाई गर्भवती गरेका कारण सजाय सुनाइएको बताइएको थियो । यसै देशमा अर्का एक ३३ वर्षे पुरुषले पनि गर्भवती बाख्रालाई बलात्कार गरेको घटना सार्वजनिक भएको थियो ।