२४ जेष्ठ २०८३, आईतवार
,
Latest
काठमाडौंमा तीन नयाँ लक्जरी होटल सञ्चालनका लागि म्यारियट र सीजीबीच सम्झौता लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द ‘आइतबारको बिदा खारेज गर्न लागिएको होइन’ ‘ददीराम सापकोटाद्वारा लिखित त्यो नेपाल’नामक पुस्तक  विमोचन युद्ध अन्त्यका लागि मध्यस्थता गर्न पाकिस्तानी अधिकारी तेहरानमा मन्त्री चौधरीद्वारा झापाको बाहुनडाँगीमा स्थलगत निरीक्षण सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिलो खेल्दै,गोरु जोत्दै डाक्टर साबले यसरी मनाए धान दिवस



अ+ अ-

काठमाडौं । आज असार १५ अर्थात राष्ट्रिय धान दिवश । काठमाडौं, पोखरा र नेपालगन्ज जस्ता ठूलठूला सहरमा धान दिवश मनाइदै छ ।

यता असार १५ समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि लागेको छ । उनले आफ्नो गृह जिल्ला गोरखामा धान दिवश मनाएका छन् उनले किशानहरुसँग हिलो खेल्दै,गोरु जोत्दै र धान रोप्दै गरेको फोटो आफ्नो सामाजिक संजालबाट सेयर गरेका छन् ।