२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यौनसम्पर्क गर्दा पुरुषले के के गरोस भन्ने चाहान्छन् महिलाहरु ? बाहिरीयो यस्तो तथ्य



अ+ अ-

काठमाडौं । पुरुषका लागि गर्भनिरोधको अस्थायी साधन भनेको कण्डम मात्रै हो । त्यो पनि भरपर्दो छैन । यौन सम्बन्ध राख्दा राख्दै फुट्ने सम्भावना पनि हुन्छ कण्डममा ।

यौन सम्बन्ध राख्दा राख्दै फुट्यो भने मानसिक नाव त छँदैछ, यौन सम्बन्ध पनि सुमधुर बन्न सक्दैन ।तर, अब चिन्ता लिनुपर्दैन ।वैज्ञानिकहरुले हालै यस्तो जेल तयार पारेका छन् जसले कण्डम लगाउन पनि पर्दैन ।

यो नयाँ प्रविधि पहिलोपटक भाले बाँदरमा सफलतापूर्वक परीक्षण गरिएको छ । पुरुष गर्भनिरोधक क्रिम बनाउने कम्पनीले दुई वर्षको परीक्षणपछि यो क्रिम कामयावी रहेको पुष्टि भएको दाबी गरेको छ ।

बीबीसीका अनुसार, अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियाका शोधकर्ताहरुले १६ वटा भाले बाँदरमा यो जेलको परीक्षण गरेका थिए । जसले सकारात्मक नतिजा दिएको कम्पनीको दाबी छ ।

कम्पनीको दाबी अनुसार, यो क्रिमले शुक्रकिटको प्रवाह रोक्ने गर्छ । यो क्रिम पुरुषको शुक्रकिटहरु लिंगतर्फ प्रवाहित हुने नलीमा हालिन्छ । यो क्रिमलाई आगामी केही वर्षमा मानिसमा प्रयोग गर्न सकिने दाबी गरिएको छ ।