५ असार २०८३, शुक्रबार
,
Latest
पोखरा महानगरको बजेट रु सात अर्ब १५ करोड बैंक तथा वित्तीय संस्था सम्बद्ध कानुन संशोधनको मस्यौदा तयार छः गभर्नर पौडेल बजेट कार्यान्वयन हुँदैन भन्ने ‘भाष्य’ अब अन्त्य हुनुपर्छ : अर्थमन्त्री वाग्ले थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा ऊर्जाको बजेट र नीतिकार्यक्रममाथि सांसदहरूको चासो प्लेअफमार्फत सुवास प्रिमियर गल्फ च्याम्पियनसिपमा च्याम्पियन सरकारले प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य र नागरिक अधिकार कुण्ठित गर्न खोजेको भन्दै पेशागत सञ्जालको खबरदारी… सभापति लामिछानेको सङ्गठित अपराधसम्बन्धी फुद्दा फिर्ता मोटरसाइकल पर्यटनले कृषि, पर्यटन र स्थानीय अर्थतन्त्र प्रवर्द्धनमा टेवा पुर्याउँछः मन्त्री चौधरी नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट नियुक्त
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्दियामा करेन्ट लागेर एक युवकको मृत्यु



अ+ अ-
फाइल फोटो

गुलरिया । बर्दियामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ निवासी ३३ वर्षीय दिलबहादुर चौधरी रहेका छन् ।

चौधरीलाई ठाकुरबाबा नगरपालिका चिट्कैयास्थित विद्युतको पोल र ट्रान्सफर्मर मर्मत गरी लाइन छोड्दा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताए ।

उनको मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा राति मृत्यु भएको प्रहरीले जनाएको छ ।