२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा…
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवतीलाई यौन सम्पर्क जारी राख्दा कसरी पूर्ण सन्तुष्ट पार्न सकिन्छ ? यस्तो छ तथ्य



अ+ अ-

काठमाडौं । अत्यधिक व्यस्तताले ल्याएको अस्तव्यस्तताले दिने मानसिक तनाव र नकारात्मकताका कारण देखा पर्ने विभिन्न शारीरिक एवं मानसिक कमजोरीहरूको असर मानिसहरूको यौन क्षमतामा देखा परिराखेको छ ।

एकातिर तनावपूर्ण जीवनशैलीका कारण पुरुषहरूमा समस्या देखा परिराखेको छ भने अर्कोतिर महिलाहरूमा पनि कामेक्षाको कमी र कामेक्षा भएका बेला पनि पुरुष साथीबाट सन्तुष्ट हुन नसकेर कुण्ठाग्रस्त हुनसक्ने सम्भावना रहेको छ ।

सामान्यतया पुरुष र महिलाबीच यौन सम्बन्धका क्रममा पुरुष समयभन्दा पहिले नै स्खलित भएको खण्डमा त्यस्तो सम्बन्धबाट महिला सन्तुष्ट हुन नसक्ने हिउन्छ र त्यस्तो सम्बन्धले पारस्परिक सम्बन्धमै चिसोपन ल्याउन सक्छ । तर एउटा पुरुषले कति समयसम्म स्खलित नभएको खण्डमा त्यसलाई समयभन्दा पहिले मान्ने भन्ने कुरामा भने कुनै मापदण्ड नभएको बताउँछन यस क्षेत्रका विज्ञहरू ।

खास गरेर कति समयसम्म यौन सम्पर्क राख्न सक्नुलाई उचित मान्ने भन्ने प्रश्नको वैज्ञानिक समाधान खोज्ने क्रममा अमेरिकी डाक्टरहरूले एउटा शोध गरेका थिए जसमा सात हजार पांच सय ९० जोडीमा एउटा असर्वेक्षण गरिएको थियो ।

यस शोधले दिएको नतिजा अनुसार यौन सम्बन्धको औसत समयावधि तीन मिनेट रहेको खुल्न आएको छ । सर्वेक्षणको नतिजामा भनेइको छ( “यदि तपाईं तीन मिनेट या सो भन्दा अधिक समयसम्म यौन सम्पर्क राख्न सक्नु हुन्छ भने यो तपाईंको यौन जीवनका लागि निकै राम्रो कुरा हो ।”

चिकित्सकहरूका अनुसार तीन मिनेटभन्दा कम समय मात्रै यौन क्रियामा सक्रिय हुन सक्नु भने चिन्ताको विषय रहेको छ । त्यसका साथै उनीहरूले तीन मिनेटभन्दा अधिक समय यौनक्रियामा सक्रिय हुनसक्नु समेत स्वास्थ्यका लागि राम्रो नभएको बताएका छन् ।

शोधमा संलग्न चिकित्सकहरूले शारीरिक थकान एवं मानसिक तनावका कारण शारीरिक सम्बन्धको भरपूर आनन्द उठाउन नसक्ने जोडीहरूले चिकित्सकीय परामर्श लिनुपर्ने सल्लाह दिएका छन् । एजेन्सी