२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्युँतियो साढे दुई दशकअघिको ‘आफ्नो गाउँ आफैँ बनाऔँ’



अ+ अ-

काठमाडौं । सरकारले साढे दुई दशकअघिको पहिलो कम्युनिष्ट सरकारको लोकप्रिय ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रमलाई रोजगारी सिर्जनामा केन्द्रित गरी ब्युँझाइएको छ।

गाउँ निर्माणधेन्द्रित रोजगारी सिर्जनामा प्राथमिकता दिँदै सात अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ। अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष ०७६्७७ को बजेट पेस गर्दै रोजगारीलाई प्राथमिकतामा राखेको बताए।

‘स्थानीय तहसँगको सहकार्यमा अन्य कार्यक्रमसँग दोहोरो नपर्ने गरी ‘आफ्नो गाउँ आफैँ बनाऔँ’को भावनाअनुरूप विकास निर्माण र रोजगारी सिर्जना गर्नका लागि बजेटको व्यवस्था मिलाएको छु’, अर्थमन्त्री खतिवडाले भने, ‘उत्पादक श्रम र रोजगारीबाट मात्रै उत्पादन वृद्धि, दिगो सामाजिक सुरक्षा र आत्मसम्मान विकास हुने भएकाले रोजगारीलाई प्राथमिकतामा राखेको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।