२५ जेष्ठ २०८३, सोमबार
,
Latest
मनी लाउन्डरिङ अनुसन्धानमा दीपक भट्ट र सुलभ अग्रवालको म्याद पुनः थप फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता वीरगन्ज महानगरका मेयर सिंहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली पुरुष छनोटको उपाधि सङ्घ सरकारबाट प्रदेशलाई जाने अनुदान कर्णाली र मधेसलाई सबैभन्दा बढी मन्त्रालय घटेपछि २३ सचिवको जिम्मेवारी हेरफेर, ६ अतिरिक्त समूहमा बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ शिक्षामन्त्री पोखरेलद्वारा डा डिल्लीरमण रेग्मी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शान्ति पुरस्कार प्रदान नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री विजयी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली युवतीलाई हत्या गर्ने चार नेपाली तिब्बतमा पक्राउ



अ+ अ-

सिमकोट । कामको खोजीमा तिब्बतको ताक्लाकोटमा पुगेका चार जना नेपाली लाई युवती हत्या गरेको भन्दै चिनिया प्रहरीले पक्राउ गरेको छ । चिनीया युवती तिब्बतको पुराङ कन्ट्रिमा रहेको चिनिया बैँकमा युयन १० हजार रुपायँमा जम्मा गर्न जाने क्रममा पछाडि बाट रडले टाउँको हिर्काएर हत्या गरेको खुलासा भएको छ ।

हत्याका आरोपति हुम्ला जिल्लाका सर्केगाडगाउँपालिका ३ उनापानी गाउँ निवासी पेज फडेरा लाई आवश्यक अनुसुन्धानका लागि पुराङ कन्ट्रिको सदरमुकाम टिन्चु शहरमा लगिसकेको ताक्लाकोट बाट बहादुर लामाले बताउनु भयो ।

बैंक आसपासका क्षेत्रमा जडान भएको सिसी क्यामाराले चिनिया युबती लाई हत्या गरेको भिडियो देखे पछि फडेरा लगायत संकस्पद ३ जान लाई चिनिया प्रहरीले प्रक्राउ गरको हो । यो खबर नेपाल समाचारपत्रमा प्रकाशित छ ।