२४ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौं । नेपाली बजारमा आज  सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबारको दिन बुधवार रू.५०० ले बढेको सुनको भाउ बिहीबार स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला रू.९१ हजार ८०० मा कारोबार भएको छ । बुधबार पनि छापावाला सुन सोही मूल्यमा खरीदबिक्री भएको थियो ।

यस्तै, बुधबार प्रतितोला रू. १ हजार २०० मा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।