१ असार २०८३, सोमबार
,
Latest
संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना राप्ती गाउँपालिकालाई प्रसूति सेवायुक्त पालिका घोषणा दश जिल्लाका सात लाख पन्छी नष्ट, किसानलाई क्षतिपूर्ति उपलब्ध गराइने मर्यादित पत्रकारिताबाट सभ्य समाज निर्माण हुन्छः मुख्यमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

आइजिपी खनालद्धारा गौशाला प्रहरी बृतमा छड्के निरीक्षण, खाली हात फर्किए



अ+ अ-

काठमाडौं । प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालले काठमाडौंको गौशाला प्रहरी बृतमा छड्के निरीक्षण गरेका छन्।

शुक्रबार मध्यान्ह पुगेरका खनालले बृतबाट हुने कामकारबाही बारे जानकारी लिएका हुन् ।निरीक्षण पुगेका उनले ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी बसन्त पन्तलाई फोन गरेर नम्बर प्लेट नदेखिने र छोपेर सवारी चलाउने चालकहरुलाई कारबाही गर्न निर्देशन दिए ।

कार्यालय नागरिक मैत्री राख्न, समुदाय साझेदारी प्रहरी अनुरुप काम गर्न, र अपराध विरुद्ध कठोर भएर लाग्न समेत खनालले निर्देशन दिए ।